राजनीति / देश Thursday, 11 Jan, 2018
Prestige Media

माग पूरा नभएसम्म सत्याग्रह जारी रहन्छ : डा. केसी [विज्ञप्तिसहित]

बिहीबार विज्ञप्ति निकालेर डा. केसीले प्रधानन्याधीश गोपाल पराजुलीले राजीनामा दिनुपर्नेलगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने जानकारी गराएका हुन्। उनी त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनशनमा छन्।
डा‍.केसीले प्रधानन्याधीश पराजुलीको राजीनामाका अतिरिक्त चिकित्सा शिक्षा आयोग गठन गर्न, वरिष्ठताका आधारमा नियुक्त डिनलाई कायम गर्न र त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग राखेका छन्।
सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशी शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए। अनशनअघि आयोजित पत्रकार सम्मेलनमा केसीले ‘अदालतको अवहेलना’ हुने गरी अभिव्यक्ति दिएको र विज्ञप्ति बाँडिएको भन्दै उनलाई सर्वोच्चको आदेशमा गिरफ्तार गरिएको थियो।
केसीमाथि लगाइएको मुद्दामा म‌ंगलबारदेखि दुई दिन सर्वोच्चमा बयान र बहसपछि उनी बुधबार साँझ बिनाधरौटी रिहा भएका थिए। केसीले रिहा पछि शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिँदै आएका छन्। केसीले प्रधानन्याधीश पराजुलीलाईछानबिनको दायरामा ल्याउने अदालती आदेशको प्रशंसा समेत गरेका छन् ।प्रधानन्यायधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्रहरु छानबिन गरिनु पर्ने माग अदालतमा बयान गर्ने क्रममा केसीले गरेका थिए ।
source: kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL