राजनीति / देश
Thursday, 5 Jan, 2017
एमाले सहित विपक्ष गठबन्धनको मोटरसाईकल र्यालि
काठमाडौँ, २१ पुस । संविधान संशोधनको विपक्षमा उभिएको एमाले सहितको गठबन्दले राजधानीमा शक्ति प्रदर्शन गरेका छन् ।
भोलि हुने बिरोध जनसभालाई मध्यनजर गर्दै आज राजधानिमा बृहत मोटरसाईकल ¥याली निकालेका छन् । भृकुटिमण्डबाट सुरु भएको र्यालिलाई पार्टी अध्यक्ष केपि शर्मा ओलीले सुरुवात गरेका थिए ।
र्यालिमा सहभागीहरूले राष्ट्रघाति संविधान संशोधन बिद्येयक फिर्ता गर, हिमाल पहाड, तराई छ’ ट्याउन पाईदैन, भोलि हुने जनप्रदर्शनमा सहभागि बनाँै भन्ने म’लनाराका साथ सुरु भएको र्यालि प्रदर्शनिमार्ग, शहिदगेट, त्रिपेश्वर, थापाथली, कुपोण्डोल, जाउालाखेल, लगनखेल, कोटेश्व, नयाँ बानेश्वर, माईतिघर पुतलि सडकहुँँदै रत्नपार्कमा पुगि कोण सभामा परिणत भएको थियो ।







