आजको पत्रपत्रीकाबाट Sunday, 29 May, 2016
Prestige Media

अर्थमन्त्री पौडेल को गृहनगर रुपन्देही मा उत्साह

12931296_474874976047366_6983179422984838105_n

काठमाडौं–अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसद्मा पेश गरेको आर्थिक वर्ष २०७३/०७४ को बजेटबाट उनको गृहनगर बुटवलका वासिन्दा उत्साहित भएका छन् । बजेटमा बुटवल नगर तथा आसपास क्षेत्रमा प्रशस्त विकासे योजना समेटिएकाले बुटवलवासी उत्साही भएका हुन् । बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमालले यस क्षेत्रमा धेरै विकासे योजना समेटाकोले अर्थमन्त्री पौडेललाई संघले धन्यवाद दिएको बताए । हमालले बजेटमा समेटिएका योजना शीघ्र कार्यान्वयनमा ल्याउन आग्रहसमेत गरेका छन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

बजेट मा रुपन्देही 

सिद्धबाबामा सुरुङ् मार्ग बनाउने कामलाइ निरन्तरताका लागि बजेट बिनियाेजन ।बुटवलमा अन्तराष्ट्रिय सभाहल २ बर्षभित्रमा बनाइने माेतिपूरमा आधुनिक अाैद्याेगिक क्षेत्र बनाउने कामलाइ निरन्तरता ।

  • कालिगण्डकी-तिनाउ डाइभर्सनका लागि बजेट सहित बिस्तृत परियाेजना प्रतिबेदन बनाउने काम अघि बढाउने ।
  • बुटवल-तानसेन-पाेखरा सडक ब्यबस्थित बनाइने ।
  • बुटवल-भैरहवा मिलाएर महानगरपालिका बनाउने । देशभर ३ नया महानगरपालिका बन्ने ।
  • ७० नया नगरपालिकाको विकासका लागि २१ करोड विनियोजन ।
  • बुटवलमा आगामी आबमा मेडिकल कलेज बनाउने ।
  • लुम्बिनीमा ५ हजार मानिस अट्ने सभा भवन बनाइनेछ ।
  • भैरहवामा ३ बर्षमा  क्षेत्रियस्तरकाे नयाँ क्रिकेट मैदान बनाइने ।
  •  बुटवलमा यु एसटि दुग्ध प्रशाेधन केन्द्र बन्ने ।
  • लुम्बीनि विकास गुरुयोजनाको बााकी काम २ वर्ष भित्र पुरा गर्ने गरी निर्माण गरिनेछ ।
  • भैरहवामा २०७४ माघबाट विमानस्थल सञ्चालनमा ल्याइने गरी ७ अर्ब २२ करोड ।
  • बुटवल गड्डाचौकी रेलमार्गको विस्तृत प्रतिवेदन तयार गरिने ।
  • लुम्बिनीलाई समृद्धि स्मार्ट शहरको रुपमा विकास गरिने ।
  • भैरहवाको बेलहिया नाकामा एकृकित भन्सार जाँच चौकी निर्माण  ।
  • काठमाण्डौ लुम्बिनी रेल मार्गको अध्ययन गरी २ वर्षमा निर्माण कार्य थालिने ।
  • भैरहवा–लुम्बनी–तौलिहवा सडकखण्डलाई ४ लेनको सडकमा स्तरोन्नती गर्ने ।
  • आधुनिक शहर निर्माण गर्नका लागि सिद्धार्थनगरलाई (भैरहवा) ५० करोड रुपैयाँ विनियोजन ।

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL