प्रमुख समाचार
संख्या - 3601
-
सर्वदलीय बैठकमा राजावादी आन्दोलनको समीक्षा, नेकपाकै कारण राजा माग्नेको भीड बढेको कांग्रेसको दाबी
प्रधानमन्त्री केपी ओलीले आप्mनो बालुवाटार निवासमा डाकेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आ–आप्mना डम्फु बजाएका छन् । प्रतिपक्षी कांग्रेस लेओली सरकारलाई धारे हात लगायो भने राजावादी पार्टीले राजा पुनस्थापर्नामा छलफल चलाउनुपर्नेसम्मको ...
read more -
राजवादीलाई डा. भट्टराईको प्रश्न ः राजतन्त्रले थुपारेको फोहोर सफा गर्ने कि त्यही डंगुरमा फर्कने ?
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले २४० वर्षमा राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न नभ्याएको बताएका छन् ।पछिल्लो समयमा देशव्यापी रुपमा भइरहेको राजावादीहरूको प्रदर्शनलाई ...
read more -
नेकपामा पत्र युद्ध, प्रचण्डलाई प्रस्ताव खारेज गर्न ओली चेतावनी
गोकुल अर्यालभुसको आगोझैं दनदनी बलिरहेको सत्तारुढ नेकपाभित्रको झगडामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच चिठ्ठी युद्ध सुरु भएको छ ।प्रचण्डले सत्तोसराप गरेर बनाएको प्रतिवेदनको प्रतिवाद ...
read more























