प्रमुख समाचार
संख्या - 3602
-
हुम्लाको सिमकोटमा माओवादी केन्द्रका विजय भण्डारी निर्वाचित
हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विजय भण्डारी अध्यक्षमा निर्वाचित भएका छन्।अन्तिम मत परिणामअनुसार भण्डारीले २ हजार ८८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।अध्यक्षमा एमालेबाट उम्मेदवार महेन्द्रबहादुर शाहीले १ हजार ...
read more

























