प्रमुख समाचार
संख्या - 3602
-
शिक्षक, कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेनको निर्देशन
काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन्द्र साहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् ।दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा ...
read more -
दलको सदस्यता लिएका शिक्षक–कर्मचारीलाई कारबाही गर्न आयोगको पत्र
काठमाडौं– निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ ।आयोगले सबै मन्त्रालय, प्रदेश, स्थानीय तहलगायतका निकायमा कार्यरत सरकारी कर्मचारीले ...
read more















