-
शीतलनिवासले गर्यो भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
राष्ट्रपति विद्या भण्डारीबाट भए÷गरेका काम–कारबाही विज्ञप्तिमार्फत जानकारी गराइँदै आएको शीतलनिवासले बताएको हो। काठमाडौं– राष्ट्रपति कार्यालयले शीतलनिवासले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर विभिन्न भ्रामक समाचार सम्प्रेषण गरिएको जनाएको छ ।राष्ट्रपति कार्यालयले राष्ट्रपतिको ...
read more -
निलम्बित प्रधानन्यायाधीशमाथि राज्य संयन्त्रको दुरुपयोग :नेता ज्ञवाली
वरीयता प्रोटोकलमा चौथो नम्बरमा रहेका प्रधानन्यायाधीशलाई नजरबन्दमा राखिनु प्रजातन्त्रका लागि खतरा रहेको नेता ज्ञवालीको दाबी काठमाडौं– एमाले नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध राज्य संयन्त्र दुरुपयोग गरिएको बताएका छन् ।एमाले ...
read more -
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उपयुक्त हुने निष्कर्ष
समूहले निजगढमा विमानस्थल निर्माण गर्न उपयुक्त हुने गरी प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन काठमाडौं– बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न हुने÷नहुने विषयमा सरकारले गठन गरेको विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्ययन प्रतिवेदन ...
read more -
बेलायती दूतावास पुगिन् राष्ट्रपति भण्डारी
राष्ट्रपति भण्डारीले लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावास पुगेर शोकपुस्तिकामा गरिन् हस्ताक्षर काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावास पुगेर ...
read more -
कांग्रेसले जनतासँग जान अंशबन्डा गरेको पूर्वराष्ट्रपति यादवको गुनासो
कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेकामा पूर्वराष्ट्रपति यादवको चिन्ता काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको ...
read more -
रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै देउवालाई बुझाइयो ज्ञापनपत्र
बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। बागमती ...
read more -
विश्वप्रकाशले पाए कांग्रेसको चुनावी घोषणापत्र बनाउने जिम्मा
सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन्। काठमाडौं– नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी घोषणापत्र बनाउने संयोजक तोकेको ...
read more -
शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्न अर्को आन्दोलन गर्ने प्रचण्डको घुर्की
जनतालाई आन्दोलित बनाउन क्रान्तिकारी फोर्स अगाडि बढ्नुपर्ने प्रचण्डको सुझाव काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचनपछि शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नपर्नु मागसहित जनतालाई आन्दोलनमा उतारिने बताएका ...
read more


















