-
त्रिविको जग्गा खोजबिन समितिले काम थाल्यो
काठमाडौं–त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को जग्गा तथा सम्पत्ति खोजबिन समितिले कार्यारम्भ गरेको छ। समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिए।समितिले ...
read more -
सन्धिखर्क–तम्घास १३२ केभी लाइन निर्माण सम्पन्न, गुल्मी, अर्घाखाँची, पाल्पामा विद्युत् आपूर्ति सहज
काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुंगा नगरपालिका–७, उनायचौर ९तम्घास०सम्मको १३२ किलोभोल्ट ९केभी० डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको जनाएको छ। सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी ...
read more -
‘गण्डकी आर्थिक त्रिभुज’ परियोजनाले विकासमा फड्को मार्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै ...
read more -
राष्ट्रपति पौडेल स्वदेश फर्किए
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन्।राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ...
read more -
कृषि विश्वविद्यालयका १ हजार बढी विद्यार्थी दीक्षित
काठमाडौं–कृषि तथा वन विज्ञान विश्वविद्यालयका १ हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई दीक्षित गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका ...
read more






