राज्यमन्त्री खड्काद्वारा सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण
Thursday, 5 January 2017 | Radio PMC
काठमाडौँ, २१ पुस । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाद्वारा निर्माण गरिएको सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ । कामको प्रगति हेर्न आज बिहान राज्यमन्त्री खड्का, ...