Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

मधेसीको भावनालाई नसमेटेसम्म संशोधन प्रस्ताव पारित हुँदैन

काठमाडौँ, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसकेन्द्रित दलको भावनालाई संविधानमा समेट्न नसकेसम्म संशोधन प्रस्ताव पारित हुन नसक्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान विद्येयकको पक्षमा वा विपक्षमा मतदान गर्ने भन्नेबारेमा राप्रपाले अहिलेसम्म निर्णय लिइसकेको छैन ।”

उहाँले संविधान संशोधनको बारेमा सरकारले आफ्नो दलसँग औपचारिक कुराकानी समेत नगरेको गुनासो गर्नुभयो । नेता राणाले भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले भूकम्पपीडित धेरै परिवारलाई पचास हजार रुपैयाँसम्म दिन नसकेको आरोप लगाउनुभयो ।

उहाँले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पु¥याउनुभएको योगदानलाई उच्च कदर गर्दै पुस २७ गते राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा दिनुपर्ने माग पनि गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL