साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता
Monday, 6 February 2017 | Radio PMC
काठमाडौँ, २४ माघ । महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध ...