Breaking News Thursday, 9 Feb, 2017
Prestige Media

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

भक्तपुर, २७ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ब्लक र पकेट कार्यक्रम सुरु भएको छ ।

धान तथा तरकारी खेतीको दुईवटा ब्लक र विभिन्न साना कृषि उत्पादनका ३० वटा पकेट कार्यक्रमका लागि रु दुई करोड छ लाख बजेट विनियोजन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जिल्लाका नगरकोट, बागेश्वरी, दधिकोट र सिपाडोल क्षेत्रलाई धान उत्पादन ब्लक तथा मध्यपुर थिमि, सूर्यविनायक, नगरकोट र अनन्तलिङ्गेश्वर नगरपालिकालाई तरकारी खेती ब्लक क्षेत्रका रुपमा छनोट गरी कार्यक्रम सुरु गरिएको छ ।

पकेट कार्यक्रमअन्तर्गत कृषि बालीका लागि २०० रोपनी जग्गा, मौरी पालनका लागि ४०० घार, च्याउ खेतीका लागि एक हजार च्याउ प्याकेट आवश्यक पर्छ । ब्लक कार्यक्रमअन्तर्गत दुई हजार रोपनी जग्गा एउटा ब्लकका लागि आवश्यक पर्ने ढुङ्गानाले बताउनुभयो । ब्लक र पकेट कार्यक्रममा सहभागी हुन कृषक, कृषक समूह र कृषि सहकारीले जग्गाको क्षेत्रफल, उत्पादन गर्ने बालीको विवरणसहित सम्बन्धित क्षेत्रको नगरपालिका र कृषि सेवा केन्द्रको सिफारिस पेस गर्नुपर्ने प्रावधान छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL