अर्थ बाणिज्य / समाज Friday, 26 Jul, 2024
Prestige Media

नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषण

काठमाडौं– सहकारी मन्त्रालयले नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै ः काठमाडौं महानगर–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए।
‘सहकारी ऐन, २०७४ अनुसार उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ’, उनले भने, ‘उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनबमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ।’

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL