अर्थ बाणिज्य / समाज Friday, 19 Jul, 2024
Prestige Media

एकै दिन तोलामा २००० ले घट्यो सुन

काठमाडौं– अघिल्लो दिन बिहीबार प्रतितोला ३०० ले घटेको सुनको मूल्य शुक्रबार २००० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ८०० मा कारोबार भइरहेको हो।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १८६० तोकिएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL