अर्थ बाणिज्य / समाज Tuesday, 19 Mar, 2024
Prestige Media

८ महिनामा ९ खर्ब व्यापार घाटा

काठमाडौं–नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ रुपैयाँ नाघेको हो।
उक्त व्यापार घाटा गत वर्षको सोही अवधिमा २।५२ प्रतिशतले कम हो। गत वर्षको साउनदेखि फागुनसम्म नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार रुपैयाँ रहेको थियो।
चालू आर्थिक वर्षमा वैदेशिक व्यापारमै संकुचन आएका कारण व्यापार घाटा पनि कम भएको छ। गत आर्थिक वर्षको ८ महिनाको तुलनामा यस वर्ष २।७८ प्रतिशतले नेपालको वैदेशिक व्यापार घटेको भन्सारको तथ्यांक छ। चालू आर्थिक वर्षको ८ महिनामा कुल ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबर नेपालको वैदेशिक व्यापार भएको छ। गत वर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख २३ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।
चालू वर्षको यस अवधिमा नेपालमा कुल १० अर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यस्तै १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL