अर्थ बाणिज्य / समाज Thursday, 29 Feb, 2024
Prestige Media

चौतर्फी विरोधपछि संसद् भवन पसेका लघुवित्त पीडितहरू रिहा

चौतर्फी विरोधपछि संसद् भवन पसेका लघुवित्त पीडितहरू रिहा फोटो काठमाडौं– सरकारको चौतर्फी विरोधपछि सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रवेश गरेका लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ। प्रहरीले संसद् बैठक चलिरहेका बेला पक्राउ परेका लघुवित्त पीडितलाई हाजिरी जमानीमा छाडेको हो। लघुवित्त पीडितहरु सोमबार बानेश्वरमा बैठक चलिरहेका बेला सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन आफ्ना माग पूरा गर्न संसद् भवन पसेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई प्रहरीले पक्राउ गरेर थुना पठाएको थियो। प्रहरीले लघुवित्त पीडित संसद् भवन कसरी पसे भन्नेबारे सोधीखोजी गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको थियो । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य छन्। सरकारले सर्वसाधारणलाई सडकपेटीमा समेत हिँडडुल गर्न नदिन सोमबारदेखि नै सिंहदरबार, संसद् भवनलगायत क्षेत्र वरपर काँडेतार लगाएर बाटो बन्द गरेको थियो। सरकारको उक्त रबैयाप्रति सर्वसाधारण तथा नागरिक समाजबाट विरोध भएपछि आजदेखि काँडेतार पनि हटाइएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

मूल्यवृद्धि ४।६१ प्रतिशत

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

आर्थिक वर्ष सकिनै लाग्दासमेत ३६ प्रतिशत पुगेन पुँजीगत खर्च

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

प्रतितोला २ हजारले बढ्यो सुन

लगानी सम्मेलनः विभिन्न १२ विषयगत सत्रमा छलफल

लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी

नेप्सेमा दोहोरो अंकको वृद्धि

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

लगानी सम्मेलनमा २४०० बढीलाई निम्तो, १६०० को सहभागिता

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, नेपालमा लगानी आह्वान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL