अचम्म संसार Thursday, 2 Jun, 2022
Prestige Media

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि…!

स्कटल्याण्डकी रेबेका म्याकमिलन र उनको प्रेमी निक चीथमबीचको बिहे समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थित भएका थिए । तर निक र रेबेकाबीच बिहे भएको नदेखिकनै उनीहरू आ-आफ्नो घर फर्किनुपर्‍यो ।

बिहेको दिन एउटा अनौठो घटना भयो जुन पाहुनाहरूले कल्पना पनि गरेका थिएनन् होला सायद । वास्तवमा बेहुली रेबेका गर्भवती थिइन् र एक महिनापछि उनले बच्चा जन्माउने मिति थियो ।

तर बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी व्यथा सुरु भयो । जसका कारण पाहुनाहरू उपस्थित भएपछि अन्तिम समयमा बिहे नै रद्द गर्नुपर्‍यो ।

आफ्नो बिहेको दिन बच्चा जन्माएको घटना आफ्नो जीवनको महत्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बेहुली रेबेका बताउँछिन् ।

रेबेका र निक पछिल्लो पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसक्रममा रेबेका गर्भवती भएकी थिइन् । आगामी जून २० मा बच्चा जन्मिने मिति डाक्टरले उनलाई दिएका थिए । तर त्योभन्दा एक महिना अगाडि नै उनको बच्चा जन्मियो ।

द मिररका अनुसार बिहेको दिन बेहुलीले बच्चा जन्माएर बिहे समारोहनै रद्द गर्नुपर्दा झण्डै २० लाख रुपैयाँ बराबरको रकम नोक्सान भयो । रेबेकाले आफ्नो बिहेको दिन जन्माएको छोराको नाम इयान विलियम चीथम राखिएको छ ।

एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

भीर–मह काढेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफी टोली म्याग्दीमा

जनकपुरमा दिनदहाडै लुटियो ८० लाख

भ्रष्टाचारको सूचकांकः नेपाल १०८औं स्थानमा

प्यान नम्बर लिने करदाता ५९ लाख नाघे

नयाँ बानेश्वरमा भासियो सडक, फस्यो गुडिरहेको बस

भीरकोटको एउटै वडाले बेच्यो ११ करोडको सुन्तला

मह खाने प्रतियोगितामा पहिलो भए जीवनाथ

सरकारले रोयल्टीबापत उठायो सवा ३ अर्ब रुपैयाँ

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

सिन्धुलीका डोरबहादुर खपाङ्गीले बनाए विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL