अचम्म संसार Tuesday, 30 Jan, 2024
Prestige Media

प्यान नम्बर लिने करदाता ५९ लाख नाघे

काठमाडौं–नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाता संख्या ५९ लाख नाघेको अर्थ मन्त्रालयले विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म प्यान नम्बर लिनेको संख्या ५९ लाख १७ हजार ९ सय ६२ पुगेको हो।
अघिल्लो आव २०७९÷८० को अन्तिम (असार मसान्त) सम्म प्यान नम्बर लिने करदाता संख्या ५५ लाख ५४ हजार थियो।
६ महिनामा ३ लाख ६३ हजार ९ सय ३६ करदाताले प्यान नम्बर लिएको मन्त्रालयले जनाएको छ।
पुस मसान्तसम्म व्यावसायिक प्यान नम्बर लिनेको संख्या १९ लाख ३६ हजार ५ सय ८८ पुगेको छ।
व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ३९ लाख ५० हजार ३ सय ५ पुगेको छ। कर कट्टी गर्ने निकायले लिएको प्यान नम्बर ३१ हजार ६९ पुगेको छ।
पुस मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाता संख्या ३ लाख २२ हजार २ सय ६ छन्।
अन्तःशुल्क दर्ता १ लाख २२ हजार ३ सय ७७ पुगेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

भीर–मह काढेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफी टोली म्याग्दीमा

जनकपुरमा दिनदहाडै लुटियो ८० लाख

भ्रष्टाचारको सूचकांकः नेपाल १०८औं स्थानमा

नयाँ बानेश्वरमा भासियो सडक, फस्यो गुडिरहेको बस

भीरकोटको एउटै वडाले बेच्यो ११ करोडको सुन्तला

मह खाने प्रतियोगितामा पहिलो भए जीवनाथ

सरकारले रोयल्टीबापत उठायो सवा ३ अर्ब रुपैयाँ

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि…!

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

सिन्धुलीका डोरबहादुर खपाङ्गीले बनाए विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL