अचम्म संसार Monday, 6 May, 2024
Prestige Media

जनकपुरमा दिनदहाडै लुटियो ८० लाख

काठमाडौं– धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट दिनदहाडै ८० लाख रुपैयाँ लुटिएको छ। आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले ८० लाख लुटेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले बताएका हुन्।
जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदै गर्दा जनकपुरधाम उपमहानगर–१९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको जानकारी दिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भीर–मह काढेको दृश्य छायांकन गर्न नेसनल जियोग्राफी टोली म्याग्दीमा

भ्रष्टाचारको सूचकांकः नेपाल १०८औं स्थानमा

प्यान नम्बर लिने करदाता ५९ लाख नाघे

नयाँ बानेश्वरमा भासियो सडक, फस्यो गुडिरहेको बस

भीरकोटको एउटै वडाले बेच्यो ११ करोडको सुन्तला

मह खाने प्रतियोगितामा पहिलो भए जीवनाथ

सरकारले रोयल्टीबापत उठायो सवा ३ अर्ब रुपैयाँ

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि…!

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

सिन्धुलीका डोरबहादुर खपाङ्गीले बनाए विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान

सूचना चुहाएर सेयर कारोबार गर्ने प्रवृत्ति

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL