अर्थ बाणिज्य / समाज
Thursday, 4 Sep, 2025
सामाजिक संजाल बन्द गर्ने सरकारको निर्यण पछाडी मेयर बालेन्द्र शाहको पहिलो प्रतिक्रिया
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।







