अर्थ बाणिज्य / समाज Monday, 15 Jul, 2024
Prestige Media

सुन मूल्यमा नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले बताएको छ।
आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ मा खरिद बिक्री भएको चाँदीको मूल्य सोमबार बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँ पुगेको हो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL