अर्थ बाणिज्य / समाज Tuesday, 15 Nov, 2022
Prestige Media

मङ्सिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने

मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मङ्सिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । 

अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै बैंकर्स संघले मङ्सिर महिनाका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले जानकारी दिए ।अघिल्लो महिना भद्र सहमतिलाई भङ्ग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुसी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए । 

व्यक्तिगत मुद्दती बचतको ब्याजदर ११.०३ प्रतिशत कायम भएको छ भने रेमिट्यान्स खातामा बैंकहरुले १२.०३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेपालको ७ महिनाको व्यापार घाटा ८ खर्ब नाघ्यो

बेलायतद्वारा नेपाललाई साढे ११ अर्ब अनुदान सहयोग

ग्लोबल आइएमई बैंकको निश्चिन्त आवास योजना

प्रतितोलामा १२ सयले घट्यो सुन

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण रहेको आइएमएफ टोलीको निष्कर्ष

रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सहकारी र लघुवित्त समस्या समाधानका उपायसहितको प्रतिवेदन

५० प्रतिशत हकप्रद निष्कासन गर्दै रिडी पावर

चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक, ५ प्रतिशतले घट्यो गरिबी
गोकुल अर्याल
फोटो

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो

७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो

मूल्यवृद्धि ५.२६ प्रतिशत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL