आजको पत्रपत्रीकाबाट Thursday, 30 Nov, 2017
Prestige Media

मतदान गर्ने घटे

मंसिर १४, २०७४-जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८ हजारभन्दा बढी मतदाता मतदानमै सहभागी नरहेको पाइएको छ । २ लाख ८ हजार १ सय ९१ मतदाता रहेकामा १ लाख ३९ हजार ७ सय ६१ मत मात्र खसेको हो ।

६८ हजार ४ सय ३० जनाले मताधिकार प्रयोग नगरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले देखाउँछ । जिल्लामा ६७ दशमलव १४ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा ६९ हजार ८ सय ६४ जना र २ नम्बरमा ६९ हजार ८ सय ९७ जना मतदानमा सहभागी भए । 

०६४ र ०७० को निर्वाचनका तुलनामा सहभागिता घटेको देखिएको छ । धेरैजसो मतदाता काठमाडौं बस्ने गरेको र सरकारले त्यहाँ बिदा नदिएकाले मतदानमा नआएको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार एवं कांग्रेस नेता रामशरण महतले बताए ।

मतदाता शिक्षामा कमी, निर्वाचनप्रति मतदातामा निराशा बढ्दै जानु पनि कारण रहेको कतिपयको भनाइ छ । जिल्लामा सबैभन्दा कम मत क्षेत्र नम्बर २ को मेघाङ–१ बसुन्चेतमा ५२ प्रतिशत खसेको थियो । सबैभन्दा बढी निर्वाचन क्षेत्र १ को पञ्चकन्या गाउँपालिका २ मा ८१ प्रतिशत मत खसेको छ । जिल्लामा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्र छन् ।

source ;kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL