आजको पत्रपत्रीकाबाट Saturday, 3 Sep, 2016
Prestige Media

ताप्लेजुङ नगरपालिकामा यत्रतत्र पहिरो

एकको मृत्यू, एक घाइते, तीन पुरिए

हिजो साँझ देखिको अविरल बर्षाका कारण ताप्लेजुङ नगरपालिकाको दोखु क्षेत्रमा यत्रतत्र पहिरो गएको छ ।

पहिरोका कारण ताप्लेजुङ नगरपालिका–८ कि सुब्बेनी माइली भनेर चिनिने दिलकुमारी पालुङवाको मृत्यु भएको छ भने घाइते उनकी बहिनी कृष्णकुमारी पालुङवालाई उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ लगिँदै छ ।

पहिरोले नगरपालिका–२ का अन्दाजी २८ वर्षीय विमला मगर र उनका ९ र ७ बर्षिय छोराहरु मनोज र ललित मगरलाई पुरेको छ । घरमाथीवाट झरेको पहिरो भित्र पस्दा उनिहरु पुरीएका हुन् । पुरीएको अवस्थामा देखिएका उनिहरुलाई निकाल्न प्रहरी, सेना र स्थानियको टोलि बिहानैदेखि सकृय रहेको छ ।

पहिरोले मेची राजमार्ग पुरै अवरुद्ध बनाएको छ । दर्जन बढी ठाउँमा पहिरो झरेकाले पन्साउन दिउँसोसम्म लाग्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । पहिरो पन्छाउन सडक विभाग र ताप्लेजुङ नगरपालिकाको स्काईभेटर प्रयोग गरिएको छ । आजको कान्तिपुर बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL