आजको पत्रपत्रीकाबाट Tuesday, 3 May, 2016
Prestige Media

अन्नपूर्ण पोष्टबाट-नयाँ सिलिन्डर बिक्री गर्न नपाइने !!

gas

 

 

 

नेपाल आयल निगमले प्रमाणकिरणमा नपरेका नयाँ सिलिन्डरको बिक्री वितरण गर्न र साट्न नपाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ। प्रमाणीकरण भएका सिलिन्डर मात्र बिक्री गर्न पाउने र साट्न पाउने (बजारीकरण) व्यवस्था निगमले लागू गर्दैछ, नाकाबन्दीको समयमा उद्योगीले प्रमाणीकरण बिना नै ठूलो परिणाममा सिलिन्डर थप गरेका कारण बजारमा सिलिन्डरको अभाव भएको भन्दै निगमले प्रमाणीकरण बाहेकका कुनै पनि सिलिन्डर बजारमा आउन नदिने व्यवस्था गर्न लागेको हो।

नाकाबन्दीको समयमा ग्यासको अभाव हुँदा नयाँ सिलिन्डरका कारण घरघरमा ठूलो परिणाममा नयाँ सिलिन्डर थन्किएको विश्लेषण गर्दै निगमले नयाँ सिलिन्डर बिक्री गर्न र साट्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL