-
रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै ...
read more -
उद्योगी,व्यवसायीहरुका समस्या,चुनौती र राज्यको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
१३ माघ, काठमाडौं ।उद्योगी,व्यवसायीहरुका समस्या चुनौती र राज्यको भूमिका भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको चावहिलस्थित प्रेस्टिज मिडिया सेन्टर प्रा लि को सभाहलमा भएको उक्त कार्यक्रममा वक्ताहरुले राज्यको ...
read more -
वसन्तपञ्चमीमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएकी छन्। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ। ...
read more -
परराष्ट्रमन्त्री पौड्याल र जापानी राजदूत किकुताबीच भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन् ।नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न राजदूत किकुता बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत ...
read more -
आचार्यको आत्मदाहमा हामी दोषी छौँ, माफ गर्नुहोला : गृहमन्त्री लामिछाने
उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना ...
read more -
संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा रहेका मन्त्रीले संघीयताबिरुद्ध बोलेको गुनासो आएकोले आफूले स्पष्टीकरण सोध्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नैतिक र कानुनी दृष्टिले पनि मन्त्रिमण्डलमा ...
read more -
प्रशासनले गरिदियो भैरहवाको 'जेल रेष्टुरेण्ट' बन्द
रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको 'जेल रेष्टुरेण्ट' प्रशासनले बन्द गरिदिएको छ।उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ। ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको ...
read more



















