देशभर निर्वाचनको वातावरण बनाऔँ
Thursday, 2 March 2017 | Radio PMC
भक्तपुर, १९ फागुन । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले देशभर निर्वाचनको वातावरण बनाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । रफत सञ्चार क्लब, भक्तपुरमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै ...