-
कोटेश्वर बल्खु र सिफल बाहेक चक्रपथ भित्रका अन्य क्षेत्रमा धर्ना जुलुस, विरोध गर्न रोक
काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँको कोटेश्वर, बल्खु र सिफल बाहेक चक्रपथ भित्रका अन्य क्षेत्रमा धर्ना जुलुस, विरोधका लगायतका कुनै पनि कार्यक्रम गर्न रोक लगाएको छ। काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ ...
read more -
गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छः महासचिव पोखरेल
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरु जनविरोधी भएको बताएका छन्। एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक ...
read more -
विश्वको साझा भविष्यका लागि दलहरूको भूमिका अपरिहार्य : पूर्व राष्ट्रपति भण्डारी
बेइजिङ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित “छिमेकी देशहरूसँग साझा भविष्य निर्माण- राजनीतिक दलहरूको भूमिका” विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वमा भइरहेको ...
read more -
बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई
काठमाडौं–बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन्। ‘बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको ...
read more -
ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन
काठमाडौं– संक्रमणकालीन न्याय टुंग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेतालाई बुझाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष ...
read more -
हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक ...
read more -
बालुवाटार निवासमा पार्टी बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोेष
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन्। सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा ...
read more










