आजको पत्रपत्रीकाबाट Wednesday, 10 Jan, 2018
Prestige Media

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म अनशन रोक्दिन: डा. केसी

काठमाडौँ — अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा नदिएसम्म अनशन नरोक्ने चेतावनी दिएका छन् ।

 

सुनुवाइका लागि बुधबार बिहान सर्वोच्च अदालत ल्याइएका केसीले संक्षिप्त धारणा सार्वजनिक गर्दै भने, ‘जबसम्म भ्रष्ट, माफिया प्रधानन्यायाधीशलाई निकालिंदैन, तबसम्म म लडिरहन्छु ।’ केसीले यति भन्नासाथ प्रहरीले उनलाई सर्वोच्च परिसरबाट कार्यालयभित्र लगेको थियो ।
केसीलाई वीर अस्पतालबाट प्रहरीको एम्बुलेसन्समा राखेर बिहान साढे ९ बजे सर्वोच्च अदालत लगिएको थियो । स्वास्थ्यमा समस्या भएपछि केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको थियो ।
तस्बिरहरु: इलिट जोशी/कान्तिपुर
source : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL