खेलकुद
Tuesday, 5 Aug, 2025
अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित
इंगलैंड र भारतको बिचको पाचौ तथा अन्तिम टेष्ट म्याचको पाचौ दिनमा भारतले रोमान्चक जित निकालेको छ,एक समयमा ३७४ रनको लक्ष्य पिछा गरेको इंगलैंड ३०१ रनमा ४ विकेट गुमाएर सहज अबस्थामा थियो तर त्यसपछि खेलले नाटकीय मोड लियो र अन्त्यमा इंगलैंड ६ रनले खेल हार्न पुग्यो इंगलैंडका लागि जोइ रुट १०५ र ह्यारी ब्रुकले १११ रन बनाए भने भारतको लागि सिराजले ५ विकेट लिए साथै प्रसिद्ध कृष्णले ४ विकेट लिए यस जित संगै भारतले शृंखला बराबर गरेको छ |








