खेलकुद Sunday, 27 Jul, 2025
Prestige Media

चौथो टेष्टमा इंगलैंड जित नजिक

भारत र इंगलैंड बिचको चौथो टेष्टमा भारत हारबाट जोगिन प्रयास गर्दैछ , भारतको पहिलो पारीको ३५८ रनको जवाफ दिने क्रममा इंगलैंडले ६६९रन बनाएर ३११ रनको अग्रता लिएको थियो आफ्नो दोश्रो पारि सरु गरेको भारतले कुनै खाता नखोली २ विकेट गुमाएर खराव सरुवात गरेको थियो त्यसपछि लोकेस राहुल र शुभमन गिलले पारि समाल्दै १८८ रनको साझेदारी गरेका थिए, । । 

Jofra Archer wheels away after getting Shubman Gill to nick behind, England vs India, 4th Test, Manchester, 5th day, July 27, 2025
फोटो :CRICINFO

राहुल ९० रनमा बेन स्टोकको बलमा आउट भएभने गिलपनि १०३ रन बनाएर लन्च अगाडी आउट भए, लन्च सम्ममा भारत २२३-४ को अबस्थामा पुगेको छ उसको जितको सम्भानना एकदम कम छ भने म्याच जोगाउनलाइ पनि अब वाकी ६० ओंभर टिक्नु पर्ने छ उता इंगलैंड भने जितवाट केवल ६ विकेट टाढा छ। । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

बंगलादेश र नेपाल उपाधिका आज भिड्दै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL