खेलकुद Thursday, 10 Jul, 2025
Prestige Media

एक स्थान खस्कियो नेपालको फिफा वरीयता

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा रहेको हो ।

नेपाले अघिल्ले महिना खेलेको दुईवटा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले हङकङसँगको मैत्रीपूण खेल गोलरहित बराबरी गरेको थियो । एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत लाओसविरुद्ध तेस्रो चरणको खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । 

नेपाललाई हराएको लाओस पाँच स्थान माथि उक्लिएर समग्रमा एक सय ८५औँ स्थानमा छ । दक्षिण एसियाली दशेमा भारत शीर्षस्थानमा छ । ६ स्थान सुधार गरेको भारत समग्रमा एक सय ३३औँ स्थानमा छ ।यस्तै माल्दिभ्स एक सय ७१औँ स्थानमा छ । बङ्गलादेश एक सय ८४औँ, भुटान एक सय ८६औँ, श्रीलङ्का एक सय ९६औँ र पाकिस्तान दुई सय एक स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा अर्जेन्टिना रहेको छ । यस्तै स्पेन, फ्रान्स, इङ्ल्यान्ड र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेको छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL