अर्थ बाणिज्य / समाज Tuesday, 3 Jun, 2025
Prestige Media

ट्रेड टावरको आईपीओमा ७ गुणा बढी आवेदन

काठमाडौं । ट्रेड टावर लिमिटेडले निष्काशन गरेको आईपीओमा ७ गुणा बढी आवेदन परेकाे छ। उक्त कम्पनीको आईपीओ भर्ने अन्तिम दिन आज जेठ २० गते साँझ ५ बजेसम्म ७.०८ गुण बढी आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 

कम्पनीले सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको हो । जसमा १९ लाख ६१ हजार ३९१ जनाले २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । 

कम्पनीले जेठ १४ देखि आम सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको थियो । थप अवधि पछि आज जेठ २० गतेसम्म आवेदन दिन सकिन्थ्यो । 

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८।६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९  हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL