खेलकुद Monday, 2 Jun, 2025
Prestige Media

आइपिएलमा पन्जाव बिजयी मुम्बई आउट

Shreyas Iyer led Punjab Kings' chase with a composed half-century, Punjab Kings vs Mumbai Indians, IPL 2025, Qualifier 2, Ahmedabad, June 1, 2025

आइपिएलको दोस्रो क्यालिफाइलर अन्तर्गत भएको खेलमा कप्तान श्रेयर ऐयरको उत्कृष्ट प्रदर्शनको मदतले मुम्बईलाई पन्जावले हराएको छ,बर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले २०३ रनको विशाल लक्ष्य पन्जावलाई दिएको थियो उसका लागि सुर्यकुमार यादव र तिलक बर्माले संमान ४४ र जोनि बिस्ट्रोले ३८ र नमन ३७ रनको योगदान दिएका थिए,जवाफमा २०४रनको लक्ष्य पछ्याएको पन्जावले कप्तान श्रेयस ऎयरको अबिजित ८७ रन र नेहल वाडेराको ४८ रनको मदतले उक्त लक्ष्य १९ ओवरमा पूरा गर्दै फाइनलमा आरसिबी सङको भेट पक्का गरेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL