खेलकुद
Thursday, 29 May, 2025
आइपिएलमा बैन्लोर फाइनल नजिक
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाएले पहिलो प्लेअपमा खराव प्रदशन गरेको छ ,टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले १४.१ओभरमा अल आउट हुँदै मात्र १०१रन बनाउन सक्यो बैङ्लोरको लागि जोस हजेलउड र सुयश शर्माले समान ३-३ बिकेट लिए पन्जावका लागि मर्कस स्टोनिसले सर्बाधिक २६ रन बनाउन भ्याए।







