खेलकुद
Wednesday, 28 May, 2025
आइपिएलमा बैङ्लोरको रोमाञ्चक जित शीर्ष दुईमा
आइपीएलको आफ्नो आन्तिम खेलमा लखनउ विरुद्ध बैङ्लोरले रोमाञ्चक जित हात पार्दै शिर्ष दुई स्थानमा पुग्न सफल भएको छ,२२८ रनको विशाल लक्ष्य पछ्याउँदै गर्दा १८.४ओवरमा बिजयी भएको थियो उसका लागि बिराट कोहिलिले ५४ रन साथै जितेस शर्माले आक्रमक ३३ बलमा ८५ रनको अबिजित पारी खेलेका थिए।







