अर्थ बाणिज्य / समाज
Wednesday, 28 May, 2025
ट्रेड टावरको आइपिओ आजबाट खुल्ला
ट्रेड टावर लिमिटेडले आज जेठ १४ गते देखि १९ गते सम्म ३२लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि आइपीओ बिक्रि खुल्ला गर्ने गरेको छ,इच्छुकले आज बिहान १० बजेदेखी जेठ १९ गरे कार्यलय समय आबेदन दिन सक्नु हुनेछ।।।







