खेलकुद
Tuesday, 27 May, 2025
आइपिएलमा ऋषव पन्तको तुफानी ब्याटिङ
लिगको आफ्नो अन्तिम खेलमा ऋषव पन्तको शतक अविजित ११८ र मिचेल मार्शको ६७ रनको मदतले लखनउले बैङ्लोर समक्ष २२८ रनको लक्ष्य पेश गरेको छ।अब बैङ्लोरले शीर्ष दुईमा रहनको लागि स्पष्ट जितको आवश्यकता पर्ने छ।







