अर्थ बाणिज्य / समाज
Tuesday, 27 May, 2025
नेप्से०.८५अकले बड्यो, ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट
आज कर्पाेरेट विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, प्योर इनर्जी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।







