खेलकुद
Sunday, 25 May, 2025
गुजरात बिरुद्ध चेन्नईको बिशाल लक्ष्य
काठमाण्डौ –इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा गुजरात बिरुद्ध २३० रनको बिशाल लक्ष्य दिएको छ आफ्नो अन्तिम खेलमा पहिले ब्याटिङ्ग गरेको चेन्नईले आयुस म्हात्रे ३४ रन डेभन कन्बे ५२ रन उविल पटेलको ३७ रन साथै डीवालड ब्रिउइसको ५७ रनको महत्वपूर्ण पारि खेलेका थिए ,समाचार तयार पर्दा सम्म गुजरातले खराब प्रदशन गर्दै १०६ रनमा आफ्ना मुख्य ६ विकेट गुमाएर हार तर्फ लम्किरहेको छ चेन्नईको लागि रबिन्द्र जडेजा र आँशुल कम्बोजले समान २-२ विकेट लिएका छन.







