अर्थ बाणिज्य / समाज
Sunday, 25 May, 2025
नेप्से सामान्य गिरावट
काठमाडौ जेष्ठ ११ धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामन्य अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.५८ अंकले ओरालो लागेर २ हजार ६ सय ७९ दशमलव ९८ मा बन्द भएको हो।







