खेलकुद Saturday, 24 May, 2025
Prestige Media

इङ्गल्याण्डको बिरुद्ध भारतको टेस्ट टिमको घोषणा

शुभमन गिलको कप्तानिमा भारतिय टेष्ट टिमको घोषणा भएको छ,त्यस्तै उपकप्तानमा ऋषभ पन्त नियुक्ति भएका छन। बिराट कोहोली र रोहित शर्माले सन्यास पछाडिको नयाँ युवा खेलाडी साथमा टोलि घोषणा गरिएको हो,नयाँ टिम यश प्रकार रहेको छ। शुभमन गिल, ऋषभ पन्त ,यशस्वी जैसवाल केएल राहुल,साई सुदर्शन,अभिमन्यु ईश्वरन,करुण नायर नितिश कुमार रेड्डी,रविन्द्र जडेजा, ध्रुव जुरेल ,वासिङ्टन सुन्दर शार्दुल ठाकुर ,जसप्रित बुमराह, मो. सिराज, प्रसिद्ध कृष्ण आकाश दिप,अर्शदीप सिंह,कुलदीप यादव ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL