खेलकुद Saturday, 24 May, 2025
Prestige Media

इन्डियन प्रिमियर लिग (आईपीएल) हैदराबाद बिजयी

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राती भएको खेलमा हैदराबाद ४२ रनले बिजयी भएको छ उसले बैंङ्लोरलाई हराएको छ,२३२ रनको बिशाल लक्ष्य पच्छ्याएको बैंङ्लोरले निर्धारित २०ओबरमा१८९ रन मात्र बनाउन सक्यो उसका लागि फिलिप साल्टले सर्वाधिक ६२रन बनाएका छन भने विराट कोहिलिले ४३ रन बाहेक अरुले खासै राम्रो प्रदर्सन गर्न सकेनन्  बलिङ तर्फ प्याट् कमिन्सले २८ रन खर्चेर ३ महत्त्वपूर्ण बिकेट लिए।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL