अर्थ बाणिज्य / समाज
Friday, 23 May, 2025
सान्भी इनर्जीले आजदेखी आइपिओ जारी गर्ने
आजबाट सान्भी हाइड्रोपावरको साधारण शेयर खुल्ला भएको छ,२४ लाख १५ हजार तीन सय कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो इच्छुकले कार्यलय समयमा आफ्नो मेरोशेयर साथै बैंकमा भैतिक रुपमा उपस्तिथि भएर भर्न सक्नु हुनेछ….







