अर्थ बाणिज्य / समाज Friday, 31 May, 2024
Prestige Media

सुन मूल्य नयाँ उचाइमा, प्रतितोला १ लाख ४० हजार ५ सय पुग्यो

काठमाडौं– नेपाली बजारमा पहेंलो धातुको मूल्य तोलामा १ हजार ७ सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि नयाँ कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला बिहीबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ।
तेजाबी सुन बिहीबार एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा २५ ले ओरालो लागेको छ। बिहीबार प्रतितोला एक हजार ९ सयमा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ७५ निर्धारण भएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL