अर्थ बाणिज्य / समाज Tuesday, 16 Apr, 2024
Prestige Media

तोलामा १७०० ले बढ्यो सुन

काठमाडौं– स्थानीय बजारमा सुनो मूल्य आज प्रतितोला १ हजार ७ सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा १ हजार ७ सयले उकालो लागेर १ लाख ३९ हजार दुई सय निर्धारण भएको छ। तेजाबी सुन आज प्रतितोला १ लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार सात सय ५० निर्धारण भएको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL