अर्थ बाणिज्य / समाज Monday, 1 Apr, 2024
Prestige Media

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३१ हजार ५०० पुग्यो

काठमाडौं–नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले नयाँ रेडर्क कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सयले वृद्धि भएको हो। महासंघका अनुसार छापावाला सुन आइतबार १ लाख ३० हजारमा कारोबार भएकामा आजका लागि प्रतितोला १ लाख ३१ हजार ६ सय कायम भएको छ ।
यस्तै, तेजाबी सुन आइतबार १ लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ। प्रतितोला प्रतितोला १ हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL