विचार/विश्लेषण
Tuesday, 24 Jan, 2023
पैसा बचाउन अपनाउनुहोस् यी सजिलो तरिका (भिडियो )
पैसा बचाउने दुई तरिका छन्। एक त तपाईंको आम्दानी बढाउने अर्को तपाईंको खर्च घटाउने। यदि तपाईं सक्नुहुन्छ भने आफ्नो आम्दानी बढाउनुहोस् तर आम्दानी बढाउने कुरा तपाईंको हातमा नहुन सक्छ। तर तपाईंले खर्च घटाउन सक्नुहुन्छ तर कसरी ?
यदि तपाईं पैसा बचाउन चाहनुहुन्छ तर सक्नुभएको छैन,बचत गर्छु भन्दा भन्दै खर्च भएको पत्तै पाउनुहुन्न भने हामीले यस् भिडियोमा पैसा बचाउन सजिलो तरिका प्रस्तुत गरेका छौं ।
हेर्नुहोस् भिडियो;







