विचार/विश्लेषण
Monday, 16 Jan, 2023
भिजाएको चना नियमित खानुका फाईदा (भिडियो )
प्रशस्त मात्रामा फाइबर, भिटामिन,फाइबर पाइने एक पोषिलो खानेकुरा हो चना। हरेक उमेरसमुहका मानिसलाई लाभदायक चना हाम्रो स्वास्थ्यको लागि निकै फाईदाजनक छ।
के तपाईं भिजाएको चना खानुहुन्छ? यदि त्यसो हो भने यो भिडियो हेर्नुहोस् ।हामीले यस् भिडियोमा हरेक बिहान खाली पेटमा भिजाएको चना खानुका फाईदाहरु बताएका छौं ।
हेर्नुहोस् भिडियो;







