विचार/विश्लेषण
Friday, 16 Dec, 2022
जिब्रो सफा राख्न अपनाउनुस् यी घरेलु तरिका (भिडियो)
हामी दाँतको सफाइको लागि दैनिक रुपमा दाँत माझ्छौ तर हामी जिब्रोको सफाइबारे त्येत्ति ध्यान दिदैनौ। जब हामीलाई मुख सफा गर्ने कुरा आउछ तब हामी दाँत सफा गर्नेबारे सोच्छौ र हामीमध्ये धेरैको ध्यान जिब्रोमा जादैन जस्ले गर्दा हामीलाई मुखसम्बन्धी बिभिन्न रोग लाग्न सक्छ। यसबाहेक जिब्रोमा जमेको फोहोरका कारण सास गनाउने समस्या पनि निम्तिन सक्छ। त्यसैले जिब्रोको नियमित सफा गर्नु आवश्यक हुन्छ।
त्यसो भए जिब्रो कसरी सफा राख्ने त?
त्यसैले प्रस्तुत छ जिब्रो सफा राख्न अपनाउनुपर्ने घरेलु तरिकाबारे PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







